एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

  • प्रकाशित मितिः बैशाख १८, २०७७
  • मधेश स्पेशल
  • 1383 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको नरहा गाउँपालिका बलुवा टोलमारुखमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला
परेका छन् ।

मृत्यु हुनेमा नरहा गाउँपालिका वडा नं. ५ बलुवा टोल बस्ने अन्दाजी वर्ष ४५ का दरी यादव रहेको छ ।

आज विहान गाउँको पूर्वपट्टि खेतमा रहेको आँपको बोटमा घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा देखियो । घटनास्थलमा प्रहरी पुगी घटनाबारे स्थानीयलाई समेत सोधपुछ गरेर मुचुका बनाई शवको पोष्टमार्टमको लागि सिरहा अस्पताल ल्याएको छ भने घटनाको बारेमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाकारी गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६