बरियारपट्टी गाउँ पालिकाकाे वडा नम्बर १ कचनारीमा राहत वितरण

  • प्रकाशित मितिः बैशाख 17, 2077
  • मधेश स्पेशल
  • 651 पटक पढिएको

रोयाण्टर मण्डल

लहान / सिरहाकाे बरियारपट्टी गाउँ पालिकाकाे वडा नम्बर १ कचनारीमा  पनि लकडाउनका कारण समस्यामा परेका परिवारलाई अाज राहत वितरण गरिएको छ ।

बरियारपट्टी गाउँ पालिकावडा नम्बर १ मा ६ सय  १२ जनालाई आज बुधवार राहत वितरण गरेको हो । त्यसैगरी यस अघि वडा नम्बर ४ मा ५ सय ५० र  वडा नम्बर ३ मा ६ सय ६३ घरघरधुरीमा राहत बितरण गरिएको गाउँ पालिका अध्यक्ष संताेष कुमार महताेले जानकारी गराउनुभयो ।

 

राहत सामग्रीमा चामल २५ किलो , दाल ३ किलो , नुन २ पाकेट , चिनी २ किलो , खाने तेल २ लिटर , कपडा धुने साबुन २ पिस , नुहाउने साबुन २ पिस र परिवार २ जना रहेको दुईटै वडाका ८४ घरधरीहरुमाचामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट , चिनी १ किलो , कपडा १ पिस , नुहाउने साबुन १ पिस बितरण गरेको प्रमुख प्रसासकीय अधिकृत अशोक कुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६