सखुवानान्कारकट्टीमा राहत वितरण विपन्नहरु खुशी

  • प्रकाशित मितिः बैशाख 13, 2077
  • मधेश स्पेशल
  • 1156 पटक पढिएको

शिव कुमार साह

लहान ।सखुवानान्कारकट्टी गापाले विपन्न,गरिव,दलित,एकल महिला लगायत दैनिक ज्यालादारी गर्नेहरुलाई पहिचान गरि प्रत्येक वाडामा राहत वितरण गरिरहेकाे छ । 

 

गाउँ पालिका अध्यक्ष केदार नाथ यादवले काेराेना माहामारिकाे कारण मुलुकमा चलिरहेको लकडाउन र समाजिक दुरिलाई ध्यानमा राखि प्रत्येक पिडितकाे घर घरमा आफै पुगेर राहत वितरण गरिरहेकाे छ ।

 

उहाँले प्रत्येक घरपरिवार लाई चावल १५ के.जी,दाल २ के.जी,चिनि २ के.जी,नुन १ के .जी,खाने तेल १ली. सबजी मसाला २.५० ग्राम,साबुन नुहाउने १,लुगाधुने साबुन १ र Hand wash १ पिस गरेर सबैलाई वितरण गरिरहेकाे छ ।

 

याे पहिलो चरणकाे राहत वितरण पछि छुट फुटमा परेका परिवारहरुलाई पहिचान गरि दाेश्राे चरणकाे राहत प्याकेज ल्याएर यथाशीघ्र वितरण गर्ने जनाउनु भयाे । अध्यक्ष यादवले याे भन्दा पहिले गापाकाे प्रत्येक घर परिवारमा सेनिटायजर र मास्क वितरण गरेकाे थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६