जनप्रतिनिधी नै भिड जम्मा गरेर राहत वाँड्छन् जनप्रतिनिधी

  • प्रकाशित मितिः बैशाख 10, 2077
  • मधेश स्पेशल
  • 893 पटक पढिएको

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा जनप्रतिनिधीबिच भिड जम्मा गरेर राहत वितरण गर्ने होड चलेको छ ।

यस्तैमा मिथिला नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रामएकवला महतोले हरिहरपुरस्थित श्री जनता माविमा भिड जम्मा गरेर राहत वितरण गरेकाछन् ।

जनप्रतिनिधीको यस किसिमको लकडाउन उल्लघँनको घट्नाको धेरैले भत्र्सना गरेकाछन् ।

 

वडाध्यक्ष महतोले विद्यालय प्राँगणमा करिव ५० जना व्यक्तिको भिड जम्मा गरेर राहत वितरण गर्दै गरेको मोवाईलवाट भिडियो र फोटो खिचिरहेका स्थानिय युवा अगुवा श्यामलाल साह सोनारको हातवाट मोवाईल खिचेर ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरी जवानले भिडियो र फोटोहरु डिलिट गरिदिएकाछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६