ढल्केवर समाचारदाता
ढल्केवर / बिदेशबाट कमाई गरेर फर्किएर बँगुर पालन गरेकायुवाले आफ्नै प्रयासबाट गाउँमाकोरोना नियन्त्रण गर्न सेनेटरी माक्स वितरण गरेर सबैलाई अचम्मितबनाएका छन् ।
पहिला शसस्त्र प्रहरीको जागिर खाए , मिथिलानगरपालिकाका ३४ बर्षिय युवा बिष्णु लोहागुनले । त्यसपछिलोकसेवापास गरेर वनविभागमानामनिकाले फोरेस्टरमा । तर दुवै जागिर छोडे । किन?जवाफदिए ,दलितभनेर हेपे ।अनिजागिर छोडेँ ।
अहिले के गर्नु हुन्छ त ? ढल्केवरमा एक साथीदिलिप साहलाई लिएर कोरोना नियन्त्रण गर्न माक्स वितरण गरिरहेको बेला भेटिएका लोहागुणले भने , कोरोनाको सन्त्रास बढेको समाचारबाट थाहापाएँ , कमाई त छैन ,भएको केही रुपैयाँले सेनेटरी माक्र्स बनाएँश्रीमतीनिरा लोहागुणको सहयोगमा , अनि बाँडेको ।
गाउँमै बसेर केहीगर्ने सोँचबनाएका विष्णुले सरकारले दैनिकश्रमजिवीहरुलाई रासनपानीको ब्यवस्थानगरेकोमाआक्रोस पोखे । केही क्षणको समयावधीमा भेटिएका उनेले भने , मलाई आशा छ केपीओली सरकारले दैनिकज्यालादारी श्रमजीविलाई पक्कै राहतको ब्यवस्थागर्ने छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६