भारतबाट आएकी एक युवतीकाे वीर अस्पतालमा मृत्यु

  • प्रकाशित मितिः चैत्र 17, 2076
  • मधेश स्पेशल
  • 683 पटक पढिएको

धरान/ भारतबाट यही साता नेपाल आएकी चन्द्रागिरी नगरपालिका–१५ की एक युवतीको मृत्यु भएको छ ।

उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या भएर सोमबार बिहान भर्ना भएकी युवतीको मृत्यु भएको छ । मृत्युको कारणबारे खुल्न नसके पनि कोरोना संक्रमणको आशंका गरिएको छ । सोही आशंकामा उनलाई वीर अस्पतालमा बिहान भर्ना गरिएको थियो ।

वीर अस्पतालमा निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई बेहोस अवस्थामा अस्पताल ल्षइएको थियो । कोरोनाको आशंका गरिएकी ती मृत युवतीको स्वाब परीक्षणका लागि टेकु अस्पतालमा पठाइएको उनले जानकारी दिए ।

- ब्लाष्ट खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६