रोयाण्टर मण्डल
लहान/ सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस्थापन गरिएको छ ।
सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुरमा श्री जनता माध्यमिक विद्यालय सुखीपुरको नवनिर्मित भवनमा सुखीपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको हो ।
विशेषगरी भारतबाट नगरमा आउने नगरवासी र सर्वसाधारणहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताए ।
क्वारेन्टाइन स्थापना गरिएको पहिलो दिन नै भारतबाट आएका २ जनालाई क्वारेन्टाइन स्थलमा राखिएको सुखीपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए ।
भारत दिल्लीबाट नेपाल आइपुगेका सुखीपुर नगरपालिकाका १ का मोहनपुर कमलपुरको रन्जित कुमार साह सुखीपुर नगरपालिकाका ९ बैशखाका साधु साफी क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
त्यसैगरी बरियारपट्टी गाउँ पालिकाले पनि श्री जनता माध्यमिक विद्यालय बरियारपट्टीको भवनमा, लक्ष्मीपुर पतारी गाउँ पालिका. नबराजपुर गाउँ पालिका र विष्णुपुर गाउँ पालिकाले कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको जानकारीमा आएको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६