तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुर वडा नं ९ वडा कार्यालयको भवन शिल्यानाश

  • प्रकाशित मितिः चैत्र 8, 2076
  • मधेश स्पेशल
  • 376 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । सुखीपुर नगरपालिका ९ नम्बर वडाको वडा कार्यलय भवन बन्ने भएको छ ।

 

शुक्रवार सुखीपुर नगरपालिकाका प्रमुख राम औतार यादव र सोही वडाका वडा अध्यक्ष रमेश कुमार ठाकुर वडा कार्यालयको भवन निर्माणको लागि शिल्यान्यास गरिएको छ ।

 

नगरपालिका नबनेको बेला मोहनपुर कमलपुर गाविसको वडाको रुपमा थियो । नगरपालिका बनेपछि छुट्टै वडा भएपछि वडाको काम नगरपालिका कार्यालयमै संचालन गदैैै आएकोले वडाको जनतालाई आफनै वडामा सुविधा भवन निर्माण गर्न लागिएको नगरपालिका प्राविधिक शाखाको प्रमुख ईन्जिनीयर डोमी यादवले जनाएको छ ।

Image may contain: 2 people, people standing, outdoor and nature

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

ओम प्रकाश गुप्ता सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब

अखंण्ड सा‌ैभाग्य लागि वरसाईत पर्व मनायाे

शिव कुमार शाह लहान ।  आज  मिथलामा महिलाहरु आ- आफनाे  श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य साव

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट सं


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६