तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

  • प्रकाशित मितिः माघ 29, 2076
  • मधेश स्पेशल
  • 723 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान” मूल नाराको साथ मिथिला लोक सांस्कृतिक महोत्सव हुने भएको छ ।

विजय लक्ष्मी मिडिया फाउन्डेशन तथा सोच नेपालक आयोजनाको सुखिपुर नगरपालिका ३ स्थित कुट्टि चौकमा गर्ने भएको छ ।

 

लक्ष्मी मिडिया फाउन्डेशनक डाईरेक्टर तथा सोच नेपालक अध्यक्ष संतोष लाल दासले कार्यक्रमको पहिलो सत्रमा मिथिलाको झाँकि यात्रा, दोसर सत्रमा विभिन्न क्षेत्रमा अफनो विशिष्ट योगदान दिनुभएका व्यतिmत्वहरुलाई सम्मान , तेसर सत्रमा मैथिलि सांस्कृतिक साँझ आयोजना गर्न लागिएको जानकारी दिए ।

 

उक्त कार्यक्रममा साहित्यकार एवं मैथिलि अभियानि प्राध्यापक मुखिलाल चौधरी , मैथिलि एशोसिएशन नेपाल विराटनगरक अध्यक्ष एवं साहित्यकार प्रविण नारायण चौधरी, मिथिलांचल क्षेत्रका प्रसिद्ध हास्य कलाकार रामनारायण ठाकुर, लोक कोकिला रश्मि झा, गायक अविनाश कर्ण , मिथिलाका सुप्रसिद्ध गायक ललित कामत, रोचक घोचकके कलाकार प्रदिप सिंह, कृष्णा सिंह, सुनिता पासमान, रोहित साह सहित रामानन्द यूवा कलबक संगितकार रोशन मिश्रका सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाकाले जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन

ओम प्रकाश गुप्तासुखीपुर (सिरहा) / नगर युवा संजाल सुखीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के

सुखीपुर नपा वडा नम्बर ८ मा दाेस्राे चरणकाे राहत वितरण

राेयाण्टर मण्डल लहान /  प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वडा कार्यालय मार्फत वितरण गरिरहेको छ ।  

सुखीपुर नगरपालिकाकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण

रोयाण्टर मण्डललहान / सुखीपुर नगरपालिकाको चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७७/ ७८ को बजेट नीति तथा कार्य

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६