तथ्यांकमा काेराेना भाइरस - COVID - 19

लोकसेवामा उत्तिर्ण भएका तीन युवालाई सम्मान

  • प्रकाशित मितिः माघ 23, 2076
  • मधेश स्पेशल
  • 550 पटक पढिएको

संजित यादव
सिरहा / नगर सुधार समिति नगरपालिका सुखीपुरले लोकसेवामा उत्तिर्ण भएका तीन युवालाई सम्मान प्रदान गरेको छ ।


शनिबार निःशुल्क लोकसेवा तयारी कक्षा सेन्टरमा आयोजित विशेष कार्यक्रममा शिक्षा अधिकृत भरोषी यादव, खरिदार राम कुमार यादव र प्रदिप यादवलाई दोसल्ला, ताम्रपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।


यसै पटक सुखीपुर नगरका तीनै जनाले लोक सेवा उत्र्तिण भएकोले सम्मान स्वरुप आज विशेष कार्यक्रम आयोजननागरी सम्मान प्रदान गरिएको नगर सुधार समिति नगरपालिका सुखीपुरका अध्यक्ष विपि भुवन यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ४९ करोड ९२ लाख

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ४९ करोड ९२ लाख बढि बजेट पार

दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपा

स्वर्गीय महतोको सपना पुरा गर्नुभयो ? गोहीको आशु चुहाउने नेता ज्यु

रोयाण्टर मण्डल राजपा नेपालको तत्कालिन सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतोकोे दोश्रो बार्षिक पुण्य तिथ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६