यो हाम्रो बानी

  • प्रकाशित मितिः पुष 29, 2076
  • मधेश स्पेशल
  • 228 पटक पढिएको

प्रियंका साह

त भनी टयाप्पै टिप्ने

पढाई भनी ह्वात्तै बिर्सिने !!

कस्तो हो यो हाम्रो बानी

के यो सबै मा छ नानि !!

 

पढ्न बस्दा झ्याउ लागने

गित बज्दा मन पर्ने !!

के हो यस्तो बानी

के यो सबै मा छ नानी !!

 

यदि यो सबै मा छ बानी

भने धेरै नराम्रो हो नानी !!

पढाईलाई पनि टयाप्पै टिप्ने बनाउ बानी

किन भने यस्ले जीवन लाई बनाउछ नानी !!

 

पढ्नु पर्छ त्यसैले पढ धेरै पढ नानी

नभए घर परिवार संग गाली सुन्ने बनाउ बानी !!

के यसरी गालि सुन्न तिमीलाई राम्रो लाग्छ नानी

होइन भने अंगाल आफ्नो राम्रो राम्रो बानी !!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६