सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

  • प्रकाशित मितिः आश्विन 16, 2076
  • रोयाण्टर मण्डल
  • 398 पटक पढिएको

रोयाण्टर मण्डल /  विन्दे यादव

सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्नभएको निर्वाचन समितीले जानकारी दिएको छ ।

आज( विहिबार) भएको मतदानमा ९८ दशमलव ३९ प्रतिशत मत खसेको निर्वाचन समितीले दिएको जानकारी दिएको छ ।

 सुखीपुर उद्योग ब्यपार समितिमा कुल ४ सय ९८ मत मध्ये  ४ सय ९० मत खसेको निर्वाचन अधिकृत लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो ।

विहान ८ बजे बाट सुरु भएको मतदान वेलुका ५ बजे सम्म गरिएको थियो । मत गन्ना भने आजै राति  ८ बजे बाट सुरु गरिने दुवै पक्ष र निर्वाचन समिती विच सहमती भएको छ । सुखीपुर उद्योग ब्यपार समितिको अध्यक्षका लागि दुई जना एकदमै प्रतिस्र्पधामा रहेका छन् ।

वर्तमान कार्यसमितिका अध्यक्ष र कोषाध्यक्ष नै अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप

सुखीपुर उधोग ब्यपार समितिमो चुनावी सरगर्मी, तामझामका साथ प्रचार प्रसार

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर उद्योग व्यापार समितिमा अन्तत्वगत्वा भोली बिहीवार चुनाव हुने भएपछ


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६