मेयरद्धारा साईकल वितरण

  • प्रकाशित मितिः आश्विन 7, 2076
  • रोयाण्टर मण्डल
  • 1706 पटक पढिएको

देव नारायण यादव
सिरहा / धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरि नारायण चौधरीले प्रदेश सरकारले छात्राहरुलाई साईकल वितरण गरेर शिक्षा जाेड दिएको कार्य एकदमै राम्रो  भएकाे   बताउनु भएको छ ।


सिरहाको धनगढीमाई नगरपालिका—५ स्थित प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत श्री जनता माध्यमिक विद्यालय तिनकोनीले आयोजना गरेको साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी चौधरीले भन्नुभयो यस कार्यक्रमलाई अझै ब्यबस्थीत गर्दै कार्यक्रम अगाढी बढाउनु सुझाव दिनुभएकाे छ ।


साईकलन वितरणले छात्राहरु विद्यालयमा उपस्तिथि तथा टिकाउ बढने । छोराछोरीबीचको विभेदलाई न्यूनीकरणमा सहयोग पुग्ने भन्दै प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत श्री जनता माध्यमिक विद्यालय तिनकोनीका कक्षा ८ का ५८ जना छात्राहरुलाई साइकल वितरण भएकाेे छ ।


कार्यक्रममा समाजवादी फोरम नेेेेपालका प्रदेश सदस्य संजिव यादव, नेकपा नगर सचिव मनोज यादव, समाजावदी फोरम केन्द्रिय सांस्कृतीक सदस्य देवन यादव, प्रधानअध्यापक युगेश्वर राउत, शिक्षक राम चन्द्र यादव लगायतले मन्तव्य राख्नु भएको  थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि देव चौधरीको अध्यक्षतामा कार्यक्रमको सम्पन्न भएकोे थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६