देव नारायण यादव
सिरहा / धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरि नारायण चौधरीले प्रदेश सरकारले छात्राहरुलाई साईकल वितरण गरेर शिक्षा जाेड दिएको कार्य एकदमै राम्रो भएकाे बताउनु भएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका—५ स्थित प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत श्री जनता माध्यमिक विद्यालय तिनकोनीले आयोजना गरेको साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी चौधरीले भन्नुभयो यस कार्यक्रमलाई अझै ब्यबस्थीत गर्दै कार्यक्रम अगाढी बढाउनु सुझाव दिनुभएकाे छ ।
साईकलन वितरणले छात्राहरु विद्यालयमा उपस्तिथि तथा टिकाउ बढने । छोराछोरीबीचको विभेदलाई न्यूनीकरणमा सहयोग पुग्ने भन्दै प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत श्री जनता माध्यमिक विद्यालय तिनकोनीका कक्षा ८ का ५८ जना छात्राहरुलाई साइकल वितरण भएकाेे छ ।
कार्यक्रममा समाजवादी फोरम नेेेेपालका प्रदेश सदस्य संजिव यादव, नेकपा नगर सचिव मनोज यादव, समाजावदी फोरम केन्द्रिय सांस्कृतीक सदस्य देवन यादव, प्रधानअध्यापक युगेश्वर राउत, शिक्षक राम चन्द्र यादव लगायतले मन्तव्य राख्नु भएको थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि देव चौधरीको अध्यक्षतामा कार्यक्रमको सम्पन्न भएकोे थियो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६