सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

  • प्रकाशित मितिः आश्विन 2, 2076
  • रोयाण्टर मण्डल
  • 799 पटक पढिएको

राेयाण्टर मण्डल

सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना हुदा एक जना घाइते भएका छन् ।

 

धान  बोकेको ट्रक कच्ची सडककाे छेउमा चक्का लगेपछि माटाे भासिएर सुखीपुर नगरपालिका–८ सुखीपुरकाे बाबुराम खाेला नजिक आज विहान दुर्घटना हुँदा भारत विहार राज्य बिडया बस्ने वर्ष १७ काे बिक्रम चाैधरी घाईते भएकाे इलाका प्रहरी कर्यालय सुखीपुरकाे सई राघब थापाले बताए ।

 

घाइतेको अवस्था समान्य रहेकाेले उपचार सुखीपुर अस्पतालमै भइरहेको ईलाका अस्पताल सुखीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६