राेयाण्टर मण्डल
सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष समितिका याेद्वा तथा गरिवका नेता स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा शुक्रबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
नाेभेल अस्पताल विराटनगर को सहयोग नगर सुधार समिति नगरपालिका सुखीपुरकाे आयाेजनामा १ दिने शिविर सञ्चालन गर्न लागिएको हो ।
विशेषज्ञ डक्टरहरूद्वारा शिविरमा जेनरल मेडिशिन तथा मुट राेग, प्रसुती , स्त्री राेग, बाल राेग, मानसिक राेग, नशा राेग, हार्डजाेडनी, छाला राेग, याैन राेग, दात, अाखा तथा न्यूराे सर्जरी लगायत विभिन्न रोगहरूको निःशुल्क शल्यक्रिया हुने आयोजकका संयाेजक वीपि भुवन यादवले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६