खेतमा पशुपति नाथ र नन्दी निस्केपछि हेर्नेहरुको भिड

  • प्रकाशित मितिः श्रावण 14, 2076
  • मधेश स्पेशल
  • 943 पटक पढिएको

मनिष मण्डल
सुखीपुर (सिरहा), १४ साउन / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ९ बैशखामा रहेको लाठी बौकी देवी थान नजिक एक किसानको धान खेतमा पशुपति नाथ र नन्दी (बशहा बैल ) , को आकृति भएको मुर्ती निस्केपछि हेर्नेको भिड लागको छ ।


सुखीपुर नगरपालिका वडा नम्बर ८ का छेदी गुप्ताको खेतमा यस्तो पशुपति नाथ र नन्दी ( बशहा बैल ) आकृतिको मुर्ती आज निस्केपछि छिमेकी गाउँका मान्छेहरुले पनि हेर्न आउन थालेपछि  भिडले मेला लागियो ।


खेतमा धान रोपिएको थियो । धान खेतमा स्थानीय जितन मण्डलले मुर्तीको अलि निस्केको आकृती देखेपछि गाउँलेहरुलाई खबर गरे । खबर पाएपछि वडा अध्यक्ष रमेश ठाकुर पनि आयो । त्यसपछि माटो हटाउन लागाएपछि लगभग १ फिट पशुपति नाथको मुर्ती र ९ ईन्चको नन्दी ( बसहा बैल ) रहेको स्थानीय नेकपाका नेता राम भरोष साहले बताउनुभयो ।


उहाँले भन्नुभयो – अहिले पशुपति नाथको मुर्ती हेर्न दर्शालुहरुको भिड लागकोको । मुर्ती निस्केको खेतमा विभिन्न प्रकारको सुगन्धीत वास्नाहरु आउने गरेका छन् ।

यो साचिकै धर्तीबाट निस्केको हो की कसैले राखेको हो यसको प्रमाणित पुरातत्व विभाग जाँच अनुसन्धान गरेपछि मात्रै थहा पाउन सकिने साईन्सका विद्यार्थी अशोक साहले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६