सप्तरीमा विद्युत सर्ट भएर आगो लाग्यो : ५ घर जलेर नष्ट, ७ लाखको क्षति

  • प्रकाशित मितिः जेठ 18, 2076
  • रामनारायण यादव
  • 59 पटक पढिएको

राजविराज/ सप्तरीको बोदेबरसाईन नगरपालिका ३ स्थित गौरामा आज आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छ ।

स्थानीय राशिन्द्र यादवको घरमा विद्युत सर्ट भएर आगलागि भएको हो । छिमेकीहरू जयनारायण यादव, काशिन्द्र यादव, ध्रुब कुमार यादव र जागेश्वर यादवको घर आगलागिबाट जलेर नष्ट भएको छ ।

आगलागिमा परि घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सरसामान पूर्णरूपमा जलेर नष्ट भएर करिब ७ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६