धनुषामा ट्याक्टर पल्टियो, चालकको घटनास्थलमै मृत्यु

  • प्रकाशित मितिः जेठ 18, 2076
  • मधेश स्पेशल
  • 65 पटक पढिएको

जनकपुरधाम/ धनुषाको सबैला नगरपालिका ५ मखनाहामा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।

ज २ त १००२ नम्बरको ट्याक्टर पल्टिदा च्यापिएर सबैला नगरपालिका १० का २० वर्षीय रकेश यादवको मृत्यु भएको हो । पल्टेपछि ट्याक्टर समेत क्षतिग्रस्त बनेको छ । तिब्र गतिका कारण ट्याक्टर पल्टेको प्रहरीको अनुमान छ ।

लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६