ओली सरकार विरुद्ध ढल्केबरमा काँग्रेसको विशाल प्रदर्शन

  • प्रकाशित मितिः जेठ 18, 2076
  • मधेश स्पेशल
  • 301 पटक पढिएको

जनकपुर/ नेपाली काँग्रेसले आज राष्ट्रीय जागरण अभियान अन्तर्गत धनुषाको धल्केबरमा विशाल प्रदर्शन गरेको छ ।

ठूलो संख्यामा नेता तथा कार्यकर्ताले जुलुस निकालेको हो । जुलुसमा काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवको पनि सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरुले भ्रष्ट ओली सरकार मुर्दावाद, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाएका छन् ।

मिथिला नपाको नगर अध्यक्ष जोगी महतोको अध्यक्षतामा सभा हुँदैछ । सभाको प्रमुख अतिथिको रुपमा कांग्रेस उपसभापति विमलेन्द्र निधीले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६