अन्धाधुन्ध गोली चलाएर सरकारी भवनमै १२ को हत्या

  • प्रकाशित मितिः जेठ 18, 2076
  • मधेश स्पेशल
  • 72 पटक पढिएको

अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाएर १२ जनाको हत्या गरेको छ । सो घटनामा अन्य ६ जना गम्भिर घाईते भएका हुन् ।

भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा गोलीकाण्ड भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । आरोपित आक्रमणकारी सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी रहेको प्रहरीको भनाई छ ।

आक्रमणकारीको परिचय खुलाइएको छैन, तर जवाफी कारवाहीको क्रममा उनको ज्यान गएको प्रहरीले दावी गरेका छन् । नेपाली समय अनुसार शनिबार बिहान पौने दुई बजे घटना भएको हो ।

अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६