मोदी सरकारमा रामविलास पासवानसहित २५ मन्त्री बन्ने पक्का

  • प्रकाशित मितिः जेठ १७, २०७६
  • मधेश स्पेशल
  • 1168 पटक पढिएको

नयाँ दिल्ली/ दोस्रो कार्यकालका लागि बिहीबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै उनका सहकर्मीहरुले पनि शपथ खाएका छन् ।

मोदीले आफ्ना सहकर्मीका रुपमा चयन गरेका मन्त्रीहरुको सूची हेर्नुस् :

१. नरेन्द्र मोदी
२. राजनाथ सिंह
३. अमित शाह
४. नितीन गडकरी
५. सदानन्द गौडा
६. निर्मला सीतारमण
७. रामविलास पासवान
८. नरेन्द्र सिंह तोमर
९. रविशंकर प्रसाद
१०. हरसिमरत कौर बादल
११. धालर चन्द गेहलोत
१२. सुब्रमण्यम जयशंकर
१३. रमेश पोखरियाल
१४. अर्जुन मुण्डा
१५. स्मृति इरानी
१६. हर्ष बर्द्धन
१७. प्रकाश जायडेकर
१८. पियुष गोयल
१९. धर्मेन्द्र प्रधान
२०. मुख्तार अब्बास नक्वी
२१. प्रल्हाद जोशी
२२. महेन्द्रनाथ पाण्डे
२३. अरविन्द गनपत सावन्त
३४. गिरिराज सिंह
२५. गजेन्द्रसिंह शेखावत

मोदीले ठूलो संख्यामा राज्यमन्त्री पनि छानेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६