प्रधानमंत्री मोदी मे ३० मा शपथ लिने

  • प्रकाशित मितिः जेठ 10, 2076
  • मधेश स्पेशल
  • 79 पटक पढिएको

काठमाडौं/ लोकसभा चुनावमा भारी बहुमतसहित नयाँ रेकर्ड बनाउँदै भाजपा फेरि सत्तामा जाने पक्का भएको छ ।

भारतीय मिडियाले जनाएअनुसार नरेन्द्र मोदीले अंग्रेजी मिति ३० मे २०१९ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोका कार्यकालका लागि शपथ लिने छन् ।

प्रचण्ड जित लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले पार्टी वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई भेटी आशीर्वाद लिएका छन् ।

आर्शिवाद लिनको लागि दुवै नेता लालकृष्ण आडवाणीको घर पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले आडवाणीसँगको भेटपछाडि ट्वीट गर्दै आणवाडीले देखाएको बाटोमा निष्ठापूर्वक हिंड्ने बताएका छन् ।

कुनै बेला पार्टीका सबैभन्दा शक्तिशाली नेतामा रुपमा रहेका आडवाणी पछिल्लो समय पुरै राजनीतिबाट निस्क्रिय छन् । उनी पछिल्लो लोकसभा निर्वाचनमा सामेल भएनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६