तथ्यांकमा काेराेना भाइरस - COVID - 19

‘ज्ञानेन्द्रको तानाशाही पथमा प्रधानमन्त्री ओली’

  • प्रकाशित मितिः जेठ 10, 2076
  • मधेश स्पेशल
  • 226 पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको उन्मादले निरंकुश ज्ञानेन्द्रको शैली अपनाएको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गरेका छन्। शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० मा जागरण अभियान अन्तरगत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाहको पथमा हिडेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘केपी ओली शक्तिको उन्मादमाले निरंकुश शैलीमा राजा ज्ञानेन्द्र पथमा हिँडिरहेका छन्। बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थाको विपरीत गएर अगाडि बढिरहेका छन्। ओलीको सकिने दिन आउँदै छ।’नेपालमा कम्युनिष्टहरुले एक दलिय व्यवस्था लादन खोजेको बताउँदै नेता खाँणले कम्युनिष्ट नेपालबाट पनि सकिने दाबी गरे।

सरकारले मिडियामाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै नेता खाँणले भने,‘आफ्नै सरकारको कर्तुतका समाचारहरु आइरहेका हुँदा दिनदिनै समाचार पढ्नु पर्दा, सुन्नु पर्दा औषधी नै औषधीले बाँचेका ओलीको प्रेसर र ज्वरो अधिकतम भएकाले मिडियामा अंकुश लगाउँदै छन्।

- औजार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

ओम प्रकाश गुप्ता सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब

अखंण्ड सा‌ैभाग्य लागि वरसाईत पर्व मनायाे

शिव कुमार शाह लहान ।  आज  मिथलामा महिलाहरु आ- आफनाे  श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य साव

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट सं


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६