मोदीले ४ लाख ८० हजार मतले चुनाव जिते

  • प्रकाशित मितिः जेठ 10, 2076
  • मधेश स्पेशल
  • 53 पटक पढिएको

नयाँ दिल्ली/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसबाट ४ लाख ८० हजार मतान्तरले विजय हासिल गरेका छन् । उनले समाजवादी पार्टीका शालिनी यादवलाई हराएका हुन् ।

यसअघि २०१४ को चुनावमा उनले ३ लाख ७१ हजार ७ सय ८४ मतले विजय हासिल गरेका थिए । उनले अघिल्लो चुनावमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६