तातोपानी नाका अर्को साता खुल्छ : चीन

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 137 पटक पढिएको

नेपालका लागि चीनका राजदूत होऊ यान्छीले तातोपानी नाका अर्को साताबाट खुल्ने जनाएकी छन् । दूतावासद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । भूकम्पले क्षति पुर्याएको तातोपानी नाकालाई पुरानै अवस्थामा फर्काउन निकै मेहनेत गरिएको उनले जनाएकी थिइन् । उनले नाका खुल्ने तिथी भने सार्वजनिक गरिनन् ।

उनले चिनियाँ राष्ट्रपति सि जिनफिङ्गको भ्रमण उपयुक्त समयमा हुने जनाउँदै नेपालमा रेल ल्याउन अप्ठेरो भएपनि ल्याइने समेत बताइन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६