नागढुंगाबाट लागुऔषधसहित आठजना पक्राउ

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 33 पटक पढिएको

प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट लागुऔषधसहित आठजनालाई पक्राउ गरेको छ ।

विरगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ७ ख २७४२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका-३२ काअक्लेस दास थारु, गौरी शंकर ठाकुर, काठमाडौं मुलपानी बस्ने जयकिशोर ठाकुर, कैलाली धनगढी उपमहानगरपालिका-४ का किरण लामा, विराटनगर-१८ आनन्द गिरी र प्रकाशयादवलगायत रहेका छन् ।

उनीहरुको साथबाट लागुऔषध नाईट्राभेट-१४४० ट्याबलेट, नुफिन ९९ एम्पल, डाईजेल्याब ९८ एम्पल र फेनारगन ९६ एम्पल र लागुऔषध खैरो हेरोईन ४।१९ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६