११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार युवक पक्राउ

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 77 पटक पढिएको

जबरजस्ती करणी गरी फरार एक अभियुक्त पक्राउ परेका छन्। बाजुराको खप्तड छेडदह गाउँपालिका-४, गुदुखाती बस्ने वर्ष १८ का अमर बहादुर धामी पक्राउ परेका हुन्।

गत जेठ ८ गते साँझ १७:३० बजेको समयमा धामीले सोही स्थान बस्ने एक ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

उनलाई गएराति ९:४५ बजेको समयमा सोही वडाको भगाड भन्ने स्थानमा लुकीछिपी रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरको हो। उनलाई थप ‍अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६