रौतहटमा वडाध्यक्षमाथि आक्रमण, गाडी तोडफोड

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 118 पटक पढिएको

रौतहट/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच बुधवार साँझ दोहोरो झडप भएको छ ।

विकासको बजेट सञ्चालन गर्ने विषयमा भएको झडपका क्रममा एक वडाध्यक्षमाथि कुटपिट भएको हो । झडपमा फतुुआ विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका हुन् । उनले चढेको गाडी समेत नेकपाकै कार्यकर्ताले तोडफोड गरिएका छन् ।

प्रदेश सरकारले दिएको एक करोडको बजेटमध्ये २५ लाखको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने बिषयमा विवाद भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६