डिभिएम स्कुलमा इटहरीका मेयरले लगाए डोजर

  • प्रकाशित मितिः जेठ 9, 2076
  • धनबहादुर पुरी
  • 292 पटक पढिएको

इटहरी/ पटक पटकविवादित बन्दै आएको इटहरीको डिभिएम स्कुलमा बुधबार डोजर चलाइएको छ । तामझामसहित डिभिएम स्कुल पुगेका मेयर द्धारिकलाल चौधरीले स्कुल भत्काउँन निर्देशन दिए सँगै स्कुलले बनाएको पिच बाटोबाटो डोजर चलाउँन सुरु गरेको हो ।

डिभिएम स्कुल इटहरीमा रहेको भवन सार्वजनिक जग्गामा रहेको भन्दै मेयर चौधरीले पटक पटक खाली गर्ने भन्दै कहिले पत्र पठाउने त कहिले डोजर लिएर जाने गरेका थिए । पुन स्कुलमा डोजर लिएर ऐलानी जग्गामा वनेको विद्यालय भत्काईने चौधरीले बताए । उनले भने –‘बारम्बारको निर्णय नमाने पछि डोजर लिएर आएको हुँ ।’

वुढीखोलाकिनारमा रहेको नेपाल डिभिएम ग्लोवल एकेडेमी विद्यालयले भोगचलन गर्दै आएको जग्गामध्ये १ विगाह १७ कठ्ठा जग्गा सार्वजनिक जग्गा रहेको मेयर चौधरीले दावी गर्दै आएका छन् । विद्यालयको नाममा रहेको ६ कठठा ५ घुर जग्गामाछ । इटहरीले सरकारी जग्गा खोज्ने अभियान समेत सुरु भएको बताएका छन । - ब्लाष्ट खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६