वीर अस्पतालबाट फरार जबरजस्ती करणी आरोपित किशोर टोखाबाट पक्राउ

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 122 पटक पढिएको

काठमाडौं/ मेडिकल जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका आरोपित किशोर काठमाडौंको टोखावाट पक्राउ परेका छन्।

जबरजस्ती करणी आरोपमा पक्राउ परेका पदम श्रेष्ठलाई प्रहरीले बालाजुबाट नुवाकोटतर्फ जाँदै गरेको अवस्थामा टोखाबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा रहेका १६ वर्षीय किशोर श्रेष्ठ मंगलबार वीर अस्पतालबाट फरार भएका थिए। जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका थिए।

उनीसहित २ जना किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका अर्का व्यक्ति भने प्रहरी हिरासतमै छन्। -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६