नागढुङ्गाबाट १५ किलो चरेससहित ३ जना पक्राउ

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 131 पटक पढिएको

नागढुंगाबाट १५ किलो चरेससहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

charesh-nagdhunga

बुधबार धादिङको गजुरीबाट चरेस मगाएको भन्ने सुराकीको आधारमा सिन्धुपाल्चोक घर भएका दिनेश कार्की, सुनिता तिमल्सिना र विश्वास थापा पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्त डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

तस्करले प्रयोग गरेको २२० सीसीको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

रोयाण्टर मण्डलसिरहा / गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाको सुखीपुर नगरपाकिला वडा नम्बर १० स्थित

सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको शाख जोगाउनु पर्ने : सरोकारबला

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सिरहा जिल्लाकै सबभन्दा पुरानो बजार सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको

सांसद साहको रिहाईको माग गर्दै लाहानमा चक्काजाम

मनोज बनैता लाहान । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६