दुलर्भ सालकको खपटासहित चारजना पक्राउ!

  • प्रकाशित मितिः जेठ ८, २०७६
  • मधेश स्पेशल
  • 1025 पटक पढिएको

प्रहरीले काठमाडौंको गोंगबु क्षेत्रबाट दुलर्भ सालकको खपटासहित चारजनालाई पक्राउ गरेको छ ।

विजीमल क्षेत्रमा शंकास्पद अवस्थामा कालो झोला बोकेर चारजना हिँडिरहेको अवस्थामा ती चारै जनालाई चेकजाँच गर्दा उनीहरुकोसाथबाट सालकको खपटा बरामद गरिएको हो ।

उनीहरुको साथबाट तीन किलो खपटा बरामद गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६