दुलर्भ सालकको खपटासहित चारजना पक्राउ!

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 85 पटक पढिएको

प्रहरीले काठमाडौंको गोंगबु क्षेत्रबाट दुलर्भ सालकको खपटासहित चारजनालाई पक्राउ गरेको छ ।

विजीमल क्षेत्रमा शंकास्पद अवस्थामा कालो झोला बोकेर चारजना हिँडिरहेको अवस्थामा ती चारै जनालाई चेकजाँच गर्दा उनीहरुकोसाथबाट सालकको खपटा बरामद गरिएको हो ।

उनीहरुको साथबाट तीन किलो खपटा बरामद गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६