कान्स फिल्म फेस्टिभलमा ऐश्वर्याकाे गोल्डेन गाउन

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 168 पटक पढिएको

फ्रान्स/ विश्वको बहुप्रतिष्ठित कान्स फिल्म फेस्टिभल फ्रान्सको कान्समा जारी छ । कान्सको ७२ संस्करणमा हलिउड, बलिउडदेखि विश्वका सेलिब्रेटी विभिन्न पहिरनमा रेड कार्पेटमा सहभागी हुने क्रम जारी छ ।

त्यस्तै, गए राति बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्समा पुगिन् । उनले सेलिब्रेटीको ध्यान तानिन् । हरेक वर्ष फरक–फरक पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यसपटक पनि हट अवतारमा ७ वर्षीया छोरी आराध्याको साथमा रेड कार्पेटमा खुलेकी थिइन् ।

ऐश्वर्याले गोल्डेन अफ सोल्डर गाउनमा पहिरिएकी थिइन् । उनले यसपटक फरक मेकअप गरेकी थिइन् । यसकारण, उनी कान्समा आकर्षक बनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६