सुन साईलीका रेकर्डिसले बुहारी काट्नुको कारण पर्दाफास , बाहिरियो गम्भीर खुलासा

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 86 पटक पढिएको

ललितपुर महानगरपालिका २६ ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका छन्।

हत्याका आरोप लागेका उज्वल महतलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । खुकुरी प्रहार के कारणले भएको हो भन्नेबारेमा अहिलेसम्म प्रहरीले जानकारी गराएको छैन ।

पत्रिका पढेपछि जेठाजुले यसरी खुकुरीले काटे बुहारीलाई, शरीरभरि रगत ! प्रतक्ष्यदर्शीको डरलाग्दो बयान : करोडौ नेपालीको मन जितेको सुन साइली बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महतमाथि बिहीबार गम्भीर आरोप लागेको छ।

उनलाई भाइबुहारीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्।उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन्।

सञ्चारपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६