सामाजिक संजालमा भाईरल हुदैँ नेपालीको यस्तो काण्ड

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 229 पटक पढिएको

नेपाली युवामाफर्त बिदेशबाट चलेको एउटा अश्लिल साईटले नेपालका झण्डै ३ हजार बढि महिलाको अश्लिल दृश्य सामाजिक सञ्जालमा अपलोड गरेको छ ।गएको ४ बर्षदेखी बिभिन्न स्रोतबाट जम्मा गरेका ति भिडियोलाई त्यही अश्लिल साईट मार्फत पतिपत्नीबीच वा अन्य अवैध सम्बन्धमार्फत बनेका यौनजन्य क्रियाकलापमात्रै होईन

नुहाउदै गरेका, शौचालय जाँदा, सपिङ मलका वा यस्तै अन्य भिडियो अश्लिल साईटमा अपलोड गरेको भेटिएको छ ।यसबाहेक बिदेशबाट नेपालमा रहेका महिलाहरु र बिदेशमै रहेका महिला र पुरुष बीचको अश्लिल कुराकानी र यस्तै दृश्यहरुसमेत सोही साईटमा अपलोड भएका छन ।झण्डै ५ सय बढि नेपाली महिलाहरुको बदनाम गरि पैसा कमाउने नियतले सञ्चालन भएको उक्त साईट दक्षिण कोरियामा बस्ने नेपालीबाटै संञ्चालन भएको खुलेको छ ।

ठमेलमा यौनकर्मिकै रुपमा काम गरिरहेका महिला र पोखरा, बाग्लुग, काठमाण्डौ, धरान र चितवनका गृहणी महिलाका भिडियोसमेत उक्त साईटमा अपलोड भएका छन् ।यसबाहेक निक्कै सम्पन्न परिवारकीजस्ती देखिने पोखराको अधिकारी थरकी एक यूवतीले स्काईपमा नांगिएर हस्तमैथुन गरेको भिडियो समेत ३ लाखले हेरिसकेका छन् ।

पोखराकै बराल थरकी महिला र चितवनकी एक युवतिले सँगै नुहाउदैं गरेको र एउटै लोग्ने मान्छेले दुबैजनालाई साबुन लगाउदैं गरेको भिडियो समेत उक्त साईटमा ३ लाख ९० हजारले हेरिसकेका छन् ।अष्टेलियामा नर्सको काम गर्ने नेपाली महिला र एक भारतीय वा बंगलादेशीजस्ता देखिने पुरुषको यौनक्रियाकलापको भिडियो ९ लाखले हेरेका छन् ।

भने नेपालको धरानका यूवा युवतीको लण्डनमा छिल्ल्दिैं गरेको यौनसम्बन्धको भिडियो पनि ९० हजार बढिले हेरिसकेका छन।नेपालमा पुर्णत बन्द रहेको यो साईट दक्षिण कोरियामा भने निक्कै धेरैले भिजिट गर्ने साईटमा पर्दछ । वेभसाईटको साईटभिजिट मापन गर्ने एलेक्साका अनुसार, यो साइट दक्षिण कोरियामा हेरिने साइटमा ८९३ नम्बरमा छ भने संसारभर हेरिने साइटमा यो शनिबार २१,४९१ मा छ ।

काठमाडौँमा केही इन्टरनेट प्रदायकले यो साइटलाई ब्लक गरेका भएपनि । गुगलमा ब्लक भएका स्थानमा समेत सफ्वेयर नै इन्स्टल गरेर हेर्न सकिने भएकाले नेपालमा समेत केहीले यो साईट नियमित हेर्ने गरेको अनुमान छ । केही भिडियोहरुमा अश्लिल दृृश्यमा भएकामहिलाको नाम ठेगाना समेत उल्लेख भएकाले चिनजानका मान्छेले खबर गरेपछि ति भिडियो हटाईएको पनि भेटिएको छ । यसरी अपलोड भएका भिडियोहरु साइटमा कहिले अपलोड भयो भन्नेसमेत उल्लेख छ ।

त्यस्ता भिडियोहरुमा ‘भण्डारीकी बुहारी नुहाउँदै गरेको’ ‘छिमेकी गुरुङ्नी भाउजु’ मगर्नी दिदि, तामाङ्नी यूवती जस्ता नामले धेरै महिलाकै अपमान हुने गरी साइटमा पोष्ट भइरहेका छन् ।यसका साथै जापानमा रहेका नेपालीको भिडियो, अस्ट्रेलियामा नेपाली सेक्स भनेर पनि भिडियो अपलोड गरेका छन् । यसरी भाईरल बन्दै गएका अश्लिल भिडियोले धेरैको व्यक्तिगत जीवन नै बर्बाद पारेको छ ।

यस्तो गम्भिर अपराधमा संलग्न साईटबारे सम्बन्धित निकायले अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउन जरुरी छ ।अन्याथा व्यक्तिगत जिवनसँग सम्बन्धित भिडियोहरुका कारण धेरैको जिवन बबार्द हुने निश्चित छ । यसका साथै सामाजिक सञ्जालमा सहजै नांगिन तयार हुने महिला र यौनसम्बन्धका बेला फोटो खिच्ने वा भिडियो खिच्नेहरु थप संयमित हुनु आवस्यक देखिन्छ ।

सञ्चारपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

रोयाण्टर मण्डलसिरहा / गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाको सुखीपुर नगरपाकिला वडा नम्बर १० स्थित

सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको शाख जोगाउनु पर्ने : सरोकारबला

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सिरहा जिल्लाकै सबभन्दा पुरानो बजार सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको

सांसद साहको रिहाईको माग गर्दै लाहानमा चक्काजाम

मनोज बनैता लाहान । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६