स्वास्थ्य राज्यमन्त्री यादवद्वारा सोनमा गापामा एकैदिन ५ स्वास्थचोकीको शिलान्यास

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 102 पटक पढिएको

महोत्तरी/ महोत्तरीको सोनमा गाउँपालिकामा एकैदिन पाँचवटा स्वास्थ्यचौकीको शिलान्यास गरिएको छ । मंगलबार सोनमा गाउँपालिका १, ४, ५, ७ र ८ नम्बर वडामा स्वास्थ्यचोकी निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले शिलान्यास गर्नु भएको हो ।

जनतालाई गाउँ रघरमै अाधारभूत स्वास्थ्य सेवा प्रदान गर्न देशैभरिको सवै वडामा स्वास्थ्यचोकी निर्माण गर्ने सरकारको लक्ष्य रहेको राज्यमन्त्री यादवले बताउनु भयो । उहाँले स्वास्थचोकि विहीन वडामा स्वास्थ्यचोकी निर्माण कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादव र वडाध्यक्षहरुको उपस्थिति रहेको थियोे ।

टूडे पाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६