नेपाल टाईम्सको संघीय राजधानीमा काठमाडौमा विस्तार

  • प्रकाशित मितिः जेठ 8, 2076
  • मधेश स्पेशल
  • 44 पटक पढिएको

विराटनगर/ नेपाल टाईम्स मिडिया प्रा।लि। द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका रुपमा स्थापना भएको नेपाल टाईम्सले संघीय राजधानी काठमाडौमा आफ्नो पहिलो शाखा कार्यालय विस्तार गरेको छ ।

विगत डेढ वर्षदेखि सत्यतथ्यमा आधारित रहेर नविनतम समाचारका साथ अनलाइन पोर्टल र अनलाइन टेलिभिजन मार्फत पाठकहरुमाझ आइरहेको नेपाल टाईम्सले पहिलो शाखा संघीय राजधानी काठमाडौमा विस्तार गरेको हो ।

२०७४ साल साउन ४ गते औपचारिक रुपमा दर्ता भएर डिजिटल अनलाइन पत्रिकाबाट सुरु भएको नेपाल टाईम्सले औपचारिक रुपमा प्रदेश नं। १ कै पहिलो अनलाइन टेलिभिजन दर्ता गरी सञ्चालनमा ल्याएको थियो ।

समाचार, अन्तरवार्ता, मनोरञ्जनात्मक लगायतका सामग्री दर्शक तथा पाठक माझ पस्किएर पूर्वमै सर्वाधिक लोकप्रिय बनेको नेपाल टाईम्सले आफ्नो पहिलो शाखा संघीय राजधानी काठमाण्डौं स्थित बागबजारमा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बुधबार औपचारिक कार्यक्रमकाबीच नेपाल टाईम्सका प्रवन्ध निर्देशक सैहैन्सा सिद्दिकी, नेपाल टाईम्सका सल्लाहकार स्वरेजराज वन्त, सामाजिक अभियान्ताहरु अशोक थापा, महेश श्रेष्ठ, युवा पत्रकार अब्दुलाह मियाँ लगायतको उपस्थितीमा उद्घाटन गरिएको छ ।

सो अबसरमा नेपाल टाईम्सका प्रवन्ध निर्देशक सिद्दिकीले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेपाल टाईम्सको पहिलो शाखा संघीय राजधानी काठमाडौमा स्थापना गर्न पाउँदा खुशी लागेको बताउँदै देशभरका प्रमुख शहरहरुमा पनि अब क्रमैसँग शाखा कार्यालयहरु विस्तार गर्दै लगिने जानकारी दिए ।

नेपाल टाईम्सलाई छोटो समयमा दर्शक तथा पाठकबाट ठूलो साथ र सहयोग रहेको बताउदै सिद्दिकीले आगामी दिनमा दर्शक तथा पाठकको भरोसालाई थप उचाईमा पुर्याउने बताए ।

शाखा कार्यालयमा बिजनेश डेभ्लोपरका रुपमा समिता ओझाले काम गर्ने छिन् । “आवाज विहीनहरुको आवाज” बन्ने लक्ष्य र उद्देश्य राखी ०७५ भदौ १७ गते आइतबारबाट अनलाइन टेलिभिजनको सुरुवात गरेको नेपाल टाईम्सले पछिल्लो समय समाचारका साथै पूर्वमै चर्चित मिसन नेपाल टाईम्स, भ्वाईस अफ विराटनगर, आजको शिक्षा, नेपाल टाईम्स स्पेशल लगायतका कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ ।

जुन कार्यक्रमका र्दशक दिनानुदिन बढ्दोक्रममा छन । अनलाइनले आफ्नो फेसबुक पेज ल्भउब ित्ष्mभक, धधध।लभउबतिष्mभक।लभत मार्फत आर्थिक,सामाजिक,राजनितिक,शिक्षा, खेलकुद,पर्यटन,कला,सिनेमा,बैँकिङ,बिजनेश लगायतका क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरु तथा सुचना सामाग्रीहरु पाठकहरुमाझ पुर्याउँदै आएको नेपाल टाईम्स मिडिया प्रा।लिका संस्थापक तथा प्रबन्ध निर्देशक सिद्दिकीले बताए ।

देशमा अनगिन्ती मिडियाहरु हुँदा हुँदै आफूलाई स्थापित गर्नु एउटा चुनौतीको विषय भए पनि पाठहरुको माया र शुभचिन्तकहरुको सहयोगले छोटो समय अवधिमै लोकप्रिय बनेर नेपाल टाईम्सले आफ्नो पहिचान बनाउन सफल भएको नेपाल टाईम्सका निर्देशक मुकुल दाहालले बताए ।

नेपाल टाईम्स अनलाइन टेलिभिजनले समाजका हरेक घटनाक्रमहरुलाई समेटेर अबको केही दिनमै नियमित समाचार समेटिएको टप फिप्टिन बुलेटिनका साथमा मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैछ ।

काठमाडौमा आफ्नो पहिलो शाखा कार्यालय विस्तार गरेको छ ।

पूर्वान्चल एक्सप्रेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६