सिरहाको लहानमा बसको ठक्करबाट एक मृत्युु

  • प्रकाशित मितिः जेठ 2, 2076
  • मधेश स्पेशल
  • 216 पटक पढिएको

महेश सिंह महतो

 लहान। सिरहाको लहान नगरपालिका १२ पडरिया स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने पडरिया चौकमै बसको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

 

ज्यान गएको ब्यक्ति सिरहाको धनगढीमाई नगरपालिका ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेका छन। सो जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले बतागनु भयो ।

प्रहरी निरीक्षक मिलन बस्नेतको अनुसार पूर्व तर्फबाट आउँदै गरेको ना.६ ख.७८६४ नम्बर प्लेट भएको यात्रुभएका बसको ठक्करबाट गम्भिर घाईते भएका छन।घाईते भएका ओम मण्डललाई अस्पताल लैजाने क्रममै ज्यान गएको हो ।सो बस र चालक झापाको मेची नगरपालिका ११बसने ४२ वर्षीय लक्ष्मी प्रसाद दंगाललाई प्रहरीले नियन्त्रणमा लिई कानुन प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६