घरको छतबाट हाम फाल्दा एक जनाको मृत्यु

  • प्रकाशित मितिः बैशाख 18, 2076
  • मधेश स्पेशल
  • 103 पटक पढिएको

राजेन्द्र महतो

लहान । सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ मा एक जनाले आफ्नै घरको छतबाट हाम फाल्दा घाइते भएको एक जना उपचारको क्रममा आज (बुधबार )मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुखीपुर नगरपालिका वडा नं. ८ को २८ वर्षीय विकास गुप्ता रहेको छ । मानसिक सन्तुलन ठिक नभएको गुप्ताले मंगलबार राती करिव १२ बजे तिर आफ्नै घरको छानाबाट हाम फाल्दा घाइते भएको थियो ।

घाइते गुप्ताको उपचारको लागि गराईरहेको क्रममा बुधबार विहान विराटनगरको नोवेल अस्पतालमा लगेको थियो । उपचार गराईरहेको क्रममा गुप्ता को आज मृत्यु भएको प्रहरी ले जनाएको छ।

मृतकको शब पोष्टमार्टको लागि कोशी अंचल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय सिरहा ले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६