घुस लिँदै गरेको अबस्थामा वडा अध्यक्ष पक्राउ

  • प्रकाशित मितिः बैशाख 16, 2076
  • मधेश स्पेशल
  • 207 पटक पढिएको

राजेन्द्र महतो

लहान / सप्तरीको सुरुङ्गा नगरपालिका वडा नंम्बर ५ को वडाध्यक्षले सेवाग्राही संग २५ हजार रुपैयाँ घुस लिँदै गरेको अबस्थामा पक्राउ परेका छ्न।

 

वडाध्यक्ष मोहम्मद शिल्टु मिया सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले पक्राउ गरेको हो ।

 

मुचुल्का उ ठा उने कार्य सकेपछि मात्र घटनाको थप बिवरण जानकारी गराउने सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६