लोकप्रिय बन्दै सुखीपुरको प्रिन्स ज्वेलर्स

  • प्रकाशित मितिः बैशाख 14, 2076
  • रोयाण्टर मण्डल
  • 819 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / सिरहा जिल्लाको सुखीपुर नगरपालिका– ८ मा रहेको प्रिन्स ज्वेलर्समा सुन किन्ने ग्राहकहरुको भिड लागने गरेको छ ।

 

यस क्षेत्र स्थानीयहरु सुन किन्नको लागि अधिकांश लहान , मिर्चैया र गोलबजारमा मरबाडीले संचालन गरेको सुन पसलमा सुन किन्न जाने गरेको थियो तर सुखीपुरमै ग्राहकको मन जितन सफल भएको प्रिन्स ज्वेलर्स खुलेपछि ग्राहकहरुको भिड लागने गरेको हो ।

 

सुन चादीका आभुषणहरु उचित मुल्य र ग्यारेन्टीका साथ दिने गरेको छु । हाम्रो पसलमा खरिद गरेको सुन चादी जहाँ चेक जाँच गराउदा फरक नपर्ने गरेकोले थोरै दिनमा हाम्रो पसल ग्राहकको मन जितन सफल भएकोले पसलमा ग्राहकको अन्य पसल भन्दा बढी ग्राहक हाम्रो पसलमा आउने गरेको प्रिन्स ज्वेलर्सका संचालक रोशन साहले बताउनुभयो ।

 

एकदम विश्वास जमाएको पसल हो । यहाँ सुन किने पछि फर्क नपर्ने गरेकोले हामी र हाम्रा गाउँका लोकप्रिय सुन पसल प्रिन्स ज्वेलर्समा छोरीको विहेका लागि सुन किन्न आएको सुखीपुर नगरपालिका वडा नम्बर २ की आशा यादबले बताईन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६