मरेको मछा मार्ने क्रममा पोखरीमा डुबेर बालकको मृत्यु

  • प्रकाशित मितिः बैशाख 13, 2076
  • रोयाण्टर मण्डल
  • 178 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / पोखरीमा डुबेर सिरहाको सुखीपुर नगरपालिका–६ मा शुक्रवार बिहान ९ः३० बजे ७ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका – १२ भोटीया टोल बस्ने देबु साहको सात वर्षीय छोरा शुशिल साह रहेको छ ।

साह मामा घर आएको बेला घर नजिकै रहेको पोखरीमा मरेको मछा मार्ने क्रममा त्यही पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखीपुरका सई सिकेन्द्र साहले जानकारी गराउनुभयो ।

 

( यस अनलाईनमा प्रकाशित / प्रसारित समाचार लेख रचनालाई “साभार : मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । र, प्रकाशित/प्रसारित सामग्रीको जानकारी यस madheshspecial@gmail.com लिंक पठाइदिन पनि अनुरोध गर्दछौं ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६