भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

  • प्रकाशित मितिः बैशाख 10, 2076
  • रोयाण्टर मण्डल
  • 130 पटक पढिएको

 राेयाण्टर  मण्डल 

सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्किएको छ । निर्माण गरिएको रिटेनिङ्ग वाल भत्किदा स्थानीयवासीहरुमा जन गुनासो बढेकाे छ ।

 

वडा नम्बर २ को अवधारणामा निर्माण गरिएको सो पोखरीको वाल १७ लाखको लागतमा निर्माण गरिएको बनेको वालको केही भाग भत्किएको हो । १० महिना नबित्दै भत्किदा नगरपालिकाले देव कन्सट्रक्सन धनगढीमाई नगरपालिकालाई भत्किएकै दिन यथास्रिघ बनाउनका लागि पत्र पठाई सकेको छौ । यो वाल बन्ने बेलामा पानी चाप रहेको र पोखरीबाट आवश्यकता अनुसार पानी बाहिर ननिकालेकोले बाल भत्किएको हुन सक्छन होला अन्य कारणहरुको पनि अन्वेषण भए रहेको सुखीपुर नगरपालिकाका इन्जिनियर डोमी यादबले बताउनुभयो ।

आफु बनाउन तयार छौ । मात्र पोखरीको ठेकेदारहरुले पोखरीको पानी निकाली दिएपछि आफु यर्थास्रिघ स्थानीयवासीकै रोहवर बनाउने छौ । यो हाम्रो गल्ती होईन पोखरीकै ठेकेदारकै कारण वाल भत्किएको छ । तर जे भएपनि हामी काम गर्ने मान्छे हो । पोखरीको पानी कम गर्नु बनाउन तयार छौ । जति बेला पानी कम भए उही बेला देखि काम शुरुवात गर्ने देव कन्सट्रक्सनका संचालक सरोज कुमार यादबले भन्नुभयो ।

 

वाल निर्माण गर्दा गरिएको १० महिना नबित्दै भत्किएकोले स्प्रष्ट देख्न सकिन्छ । नगरपालिका लागतमा निर्माण गरिएका वाल त भत्कियो तर हामीहरु जेठ महिना सम्म वाल निर्माण गरिदिनका लागि नगरपालिकालाई आग्रह गर्छौ तर तोकिएको समयमा कार्य शुरुवात नभए हामीहरु नगरपालिकाकै मुल गेटमा धर्ना र सम्बन्धित निकायमा कवार्हीका लागि प्रक्रिया अगाडी बढाउने संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता शुभाष यादबले बताउनुभयो ।

 

उहाँले थप्दै भन्नुभयो – ठेकेदारलाई आग्रह छ । म पनि पोखरी ठेक्केदारको केही अंश रहेकोले तपाईलाई मेरो पुन आग्रह छ । तपाई काम गर्नका लागि सामग्रीहरु खसालनु जतिबेला पोखरीको पानी बाहिर निकालन भन्नु हुन्छ उति बेला नै निकालिदिने छौ । निर्माण क्रममा वडा कार्यालय , नगरपालिका र स्थानीयवासीको पनि निगरानी कम भएकोले समस्या आएको स्थानियहरु बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६