मेयर मुन्नी साहको विरुद्धमा झाडू जुलुस

  • प्रकाशित मितिः बैशाख 9, 2076
  • मधेश स्पेशल
  • 509 पटक पढिएको


राजेन्द्र महतो

लहान / सिरहाको लहान नगरपालिकाका मेयर मुनी साह विरुद्ध सोमबार महिलाहरुले झाडु जुलुस निकालेकी छन् ।

लहान- ४ स्थित डम्पिङ साइटमा केहि वर्षदेखि नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको छ। बस्ती नजिकै भएको ले फोहोरको दुर्गन्धले त्यहाका बासिन्दा हरु विरामी पर्न थालेका छन् ।

जसका कारण स्थानीयले त्यहाँ फोहोर फाल्न रोक्ने प्रयास गर्दा पनी मेयर साहले त्यही फोहोर फाल्न लगाएपछि स्थानीयले २ दिन अगाडी फोहोर बोकेको ट्याक्टर रोकेका थिए । पछि ट्याक्टर चालक झन टोलमै फोहोर छाडेर गएपछि स्थानीय महिला हरु आक्रोशित भएर आज झाडु जुलुस प्रदर्शन गरेकी छिन।


विहान ११ बजे महिलाहरु एक ठाउँमा भेला भइ कार्यालय पुगेर झाडु जुलुस निकाली कार्यालयमा केहिबेर धर्ना समेत दिएकी थिईन् । साथै मेयर मुनी साह मुर्दावादको नारा समेत लगाएकी थिइन ।

https://www.facebook.com/100006946304408/videos/pcb.2285118238396364/2285114498396738/?type=3&theater

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अत्यधिक गर्मिका कारण जनजिवन कष्टकर, दुई वालिका मुर्छित

राम पुकार यादवबिष्णुपुर । सिरहा लगायत मधेशमा यत्तिबेला प्रचण्ड गर्मी बढेको छ । आज अत्यधिक तापक्रमकै कारण

‘सुखी नगर हाम्रो पहिचान, सुखी नगर सुखीको अभियान’

रोयाण्टर मण्डल, हरिपति लाल कर्ण , कृष्ण मोहन चौधरीसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको तेस्रो नगर सभा नगर प

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६