चैती छठपर्वको आज दोस्रो दिन खर्ना

  • प्रकाशित मितिः चैत्र 27, 2075
  • रोयाण्टर मण्डल / ओम प्रकाश गुप
  • 60 पटक पढिएको

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा) / चैती छठपर्वको आज दोस्रो दिन खर्ना विधि मनाइदै छ । यसअघि मंगलवार नहाखा अर्थात् नुहाएर खाने विधि गरिएको थियो ।

खर्ना पर्वको अवसरमा आज बुधवार व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँने गर्छन भने षष्ठीका दिन अर्थात् बिहीवार साँझ अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ अर्पण गर्छन् ।

छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्दछ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा सुखीपुरको रामजानकी मन्दिरको पोखरीमा भक्तजनको भीड लाग्ने गरेको चैती छठ महोत्सव समिति सुखीपुरका अध्यक्ष महेश साहले मधेश स्पेशललाई जानकारी गराउनुभयो ।

त्यस्तै त्यसको भोलिपल्ट शुक्रवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोयाई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६