भिषण हावाहुरीले जन जिवनअस्तब्यस्त, ३२ जनाको मृत्यु, ४ सय बढी घाइते , बिस्तृत बिबरण आउन बाँकी भिषण हावाहुरीले जन जिवनअस्तब्यस्त, ३२ जनाको मृत्यु, ४ सय बढी घाइते , बिस्तृत बिबरण आउन बाँकी

  • प्रकाशित मितिः चैत्र 18, 2075
  • रोयाण्टर मण्डल
  • 84 पटक पढिएको

बारा समाचारदाता
बारा / बारामा आइतबार साँझको भीषण हावाहुरीबाट २७ जनाको मृत्यु भएको छ । त्यस्तै पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको बताएका छन्। उनले यस आकस्मिक क्षतिप्रति दुस्ख व्यक्त गर्दै उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेको बताएका छन्। उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको समेत उनले ट्विट गरेका छन्।

डिएसपी शाहीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु(याएर उपचार भइरहेको उनले बताए।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। ‘बारा र पर्सामा ठूलो प्राकृतिक विपत्ति आइपरेको छ। हामी अहिले पनि उद्दारमा छौं’, उनले भने।

Image may contain: one or more people and people sitting

सभार– nepaldaily

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६