अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

  • प्रकाशित मितिः चैत्र 1, 2075
  • 171 पटक पढिएको

मुकेश यादव
लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभावमा परि छोडिएको बुझिएको छ ।

सिरहा नगरपालिका वडा नम्बर ६ स्थित कमला नदिमा अवैध रुपमा गिट्टि वलुवा उत्खनन् गरिरहेको स१ त ३४५१, ज १ त २४८७ र ज१ त १९०९ नम्बरको ट्याक्टर शस्त्र प्रहरी बल माडर वाट प्रहरी निरिक्षक सुरेन्द्र शाहिको कमान्डमा खटिएको प्रहरी टोलिको तिनै ट्याक्टर लाई जिल्ला समन्वय समिति सिरहामा नुझाएको केही घण्टामाा नै आयिर्क प्रभावमा पटी छोछिएको स्रोतले दाबी रहेको छ ।
यता जिल्ला समान्बय समिति सिरहाका संयोजक रामचन्द्र ठाकुुरलाई सम्पर्क गर्न खोजदा मोबाइल स्विच अप रहेकोले सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६