मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने

  • प्रकाशित मितिः फाल्गुन 26, 2075
  • 33 पटक पढिएको

वीरगन्ज समाचारदाता
वीरगन्ज । एसईई परिक्षामा सहभागि हुने विधार्थीहरुका लागि मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने भएको छ ।
एसईई परिक्षा दिईसकेपछि मोडेलिङ्गकम रुचि राख्ने विधार्थीहरुले यस कार्यक्रममा सहभागिता जनाउने सक्नेछन् । एसईई पछि विधार्थीको खाली समयलाई उपयोगी बनाउन कार्यक्रम आयोजना गर्न लागिएको आयोजक फोर वेज् ईन्टरटेन्टमेन्टले जनाएको छ ।


सहभागिताका लागि आवेदन फारम खुल्ला गरिएको छ । प्रतियोगिताको अडिशन नारायणी अञ्चल भरि नै हुने संयोजक नितेश वर्णवालको भनाई छ । विजेता एवम् उपविजेताका लागि आकर्षक पुरस्कार पनि व्यवस्था गरिएको जनाइएको छ ।
सहभागिताको लागि अनलाईन आवेदन फारम पनि खुल्ला गरिएको छ । अनलाईन फारम मिस्टर एण्ड मिस एसईई नारायणीको फेसबुक पेजमा उपलब्ध छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६