सिरहामा भन्सार छली गरेको अबैध समान बरामद सिरहामा भन्सार छली गरेको अबैध समान बरामद

  • प्रकाशित मितिः फाल्गुन 23, 2075
  • रोयाण्टर मण्डल
  • 237 पटक पढिएको

मुकेश यादव
लहान । सिरहा वाट डिएसपी माधव राज खरेलको कमाण्मा खटिएका प्रहरी टोलिले विभिन्न नाकाबाट चोरी पैठारी गरि भन्सार छली गरेको अबैध समान बरामद गरेको छन ।

सिरहा नगरपालिका वडा नम्बर ७ स्थित वाट चिनि ८ सय केजी नगाजि तेल १२ टिन मसाल तेल ११ ग्यालेन नगाजि तेल ७ खाटुन मसाल तेल २ काटुन पापड १ सय प्याकेट सागर दुध १५ केजी जिरा ३० केजी वेसार २४ वोरा धनिया पाउडर २४ वोरा गुलाव जामुन १५ केजि लिची चकलेट ३० पाकेट डिनर पलेट १५० वोरा राज निवास २ वोरा तुलसीपत्ति ३ बोरा ।

सिरहा नगरपालिका वडा नम्बर ७ स्थित मुख्य सडकखन्ड ट्राफिक चौक मा चेक जाँच गर्ने क्रममा गोलबजार नगरपालिका वडा नम्बर ४ वस्ने मुकेश राउतकी श्रीमती वर्ष ३५ को पिङ्कि साहले भन्सार छलि ल्याको समान कुर्ता ४५ जोर जिन्स ३० वच्चा सेट ४९ लेहेङ्गा ३ साडी ४९ पिस ।
धनगढी नगरपालिका वडा नम्बर १ बाखर स्थित सडक बाट बा १४ प १४४४ BR ३२ F २८७१ नम्बरको मोटरसाइकल र कुर्ता१० पिस थान कपडा २ वन्डल मार्किङ सिरकको खोल ४ वन्डल सल १४ बन्डल बलाउज कपडा १० पिस सारी ६ पिस कुर्ता सुरवालको कपडा १० पिस धोती १८ जोर समान भन्सार कार्यालय खटोका पठाएको छन र जिल्ला सिरहा गाउँपालिका बरियारपट्टी वाडा नम्बर १ वस्ने बिन्देश्वर यादवको छोरा वर्ष अन्दाजि १६ को अभिशेक यादव लाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लहान पठाएका छन ।

त्यसैगरी, सिरहाको औरही गाउँपालिका इलाका प्रहरी कार्यालय औरहि प्रहरी सहायक निरीक्षक संजय कुमार झाको कमान्ड खटिको प्रहरी टोलिले स ५ प ९५५१ नम्बर १२५ चोरीको गल्यामर मोटरसाइकल कमलपुरको राजकुमार यादव रक्सी पसलबाट बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६