लाईन्स क्लब सुखीपुर शाखा गठन हुने लाईन्स क्लब सुखीपुर स्थापना हुने

  • प्रकाशित मितिः फाल्गुन 22, 2075
  • रोयाण्टर मण्डल
  • 224 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / हामी गर्छौ सेवा भन्ने मुल नाराका साथ स्थापना भएको लाईन्स क्लब अफ नेपालको आयोजनामा सिरहाको सुखीपुरमा पनि शाखा गठन गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम भएको छ ।

लाईन्स क्लब अफ नेपालका केन्द्रिय पदाअधिकारीहरुले सहयोगी हातहरुलाई अगाडी आएर यस संस्थामा आवद्ध भई गठन गर्न लाईन्स क्लब अफ नेपालका संस्थापक अध्यक्ष उमा शंकर चौधरीले आग्रह गर्नुभयो ।

सुखीपुरका ब्यपारी उमा प्रसाद चौधरी अध्यक्षता तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबको प्रमुख अतिथ्यतामा अन्तक्रिया कार्यक्रममा लाईन्स क्लब अफ नेपालका शम्भु प्रसाद घिमिरे , शिव कटुवाल, मधुकर उपाध्याय, भरत प्रसाई र गोरखापत्र दैनिकका कार्यकारी सम्पादक समेत रहनुभएको शिव कुमार भट्टराई, सुखीपुर व्यापर समितिका अध्यक्ष शत्रुधन चौधरी, मिथिला अवाजका प्रकाशक हरिपति लाल कर्ण , भुपु गाविस अध्यक्ष लक्ष्मण चौधरी , जिल्ला उघोग ब्यपार समिति लहानका नागेश्वर प्रसाद चौधरी लगायतका क्लबका योग्दानका बारेमा मन्तव्य राख्नुभएको थियो ।

लाईन्स क्लब सुखीपुर शाखा गठन केही दिनमै गठन हुने लाईन्स क्लब अफ नेपालका संस्थापक अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

Image may contain: 16 people, people smiling, people standing

Image may contain: 2 people, people sitting, eyeglasses and indoorImage may contain: 4 people, people sitting and indoor

Image may contain: 3 people, people sittingImage may contain: 3 people, people standing and indoor

Image may contain: 4 people, people sitting

तस्वीर – हरिपति लाल कर्ण

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६